मुख्य खबर

सम्बन्धविच्छेद बारे रविले भने ‘मान्छे दुनियासँग लड्न सक्छ तर आफन्तसँग सक्दैन’

    चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेले अाफ्नो सम्बन्ध विच्छेद र तेस्रो श्रीमतिबारेको समाचार बाहिरिनु अघि नै अाफैाले फेसबुकबाट सम्बन्धको बारेमा स्पष्ट पारेका छन । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत श्रीमान, म जीउँदै छु… शीर्षकमा अाफ्नो बारेमा लेखेका छन ।