मुख्य खबर

अनशनविरुद्ध अनशन : डा. केसीको समर्थनमा माइतीघरमा र थापाको समर्थनमा शिक्षण अस्पतालमा प्रदर्शन

    चिकित्सा शिक्षा सुधारको माग राख्दै इलाममा १६ औँ चरणको अनशन बस्नुभएकाे डा. गोविन्द केसीको समर्थनमा शनिबार काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ । त्यस्तै डा. केसीविरूद्ध अनशन बस्नुभएको विजय थापाको समर्थनमा शिक्षण अस्पतालमा शनिबार नै प्रदर्शन भएको छ ।