इन्द्रेणीमा कृष्ण र रुपालाई पैसाको बिटो हस्तान्तरण गर्न पुगे पुर्वमन्त्री, पहिलो पटक दिल खोलेर हाँस्यो यो जोडी (भिडियो)



हाम्रो इकोनोमि

असोज तिर हो घर विदामा गएको थियो ढिलोगरी कृष्ण भाईलाई करेन्ट लागेर नाजुक अवस्थाबाट बाँचेको खबर बिमला दिदिले सुनाउनु भएको थियो ।

त्यतिबेला नै मैले भने दिदि अहिले सामाजिक सञ्जालले धेरैको जीवनमा परिवर्तन ल्याएको छ । यो कुरा मिडियामा लैजाउँ मनकारी नेपालीको कमि छैन ।


त्यस लगतै म कर्मथलो तिर फर्किए । रुपासँग त्यसबारेमा कुरा भईराख्यो । रुपा र कृष्णले जीवनदेखि हार मानिसकेका थिए ।

लाखौँको ऋणको भारी । न उपचार खर्च न जीन्दगीको कुनै गन्तब्य न आयश्रोत न आफन्त बाहिर जती हाँसेपनि निरस थियो उनीहरुको जीवन । मैले भनेको थिएँ संसार हरेस खानेहरु, हार मान्नेहरुको होईन हिम्मत गर्नेहरुको हो । तिमीहरुको भावना दुनियाँले सुन्छ । साथ दिन्छ ।

 

मिडियामा जाउँ आफ्ना दुखहरु भन ।

त्यसैबिचमा नयाँ नयाँ न्युज नेपालका शिशिर भण्डारीसँग यो विषयमा कुरा गरेँ ! सर मेरो एकजना आफन्तको यस्तो हालत छ एउटा भिडियो बनाएर युट्युबमा राख्दिनु पर्यो । समाजसेवी भण्डारीले मेरो कुरा नकारेनन मेरो काम नै त्यहिँ हो सर म जान्छु भन्नुभयो ।

मेरो चाहना त्यति थियो रुपा र कृष्णको पिडा सबैले थाहा पाउन । तर आज कृष्ण र रुपा भन्दा पनि म धेरै खुशी छु ।

अहिले जे भईरहेको छ जसरी सिंगै नेपाल उर्लेको छ सबै कुराको जस जजस्ले लिए पनि गर्वका साथ भन्नु सक्छु त्यसको सुरुवात मैले नै गरेको हुँ ! व्यक्त गर्ने शब्द छैनन । नेपालीको जस्तो ठुलो मन भएका मानीस संसारमा कहाँ भेटिएलान ?

प्रतिक्रिया दिनुहोस
३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...

ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव

    ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट...

रसुवाको बाढीमा १ हजार २५२ जनाको शव फेला पर्‍यो, ४ हजार २१६ सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये १ हजार २५२...

घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास वितरण गर्ने तयारी

     पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका...