मुख्य खबर

वाइडबडी प्रकरण : देउवाकी श्रीमती र सालोमाथि पनि छानविन हुने

  प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेंसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा नै नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा मुछिएका छन् । रोचक कुरा त के छ भने पूर्वप्रधानमन्त्री देउवाले गत पुस ११ गते संसदको बैठकमा वाइडबडी अनियमितताको