मुख्य खबर

फन पार्कमा ३ अर्बको घोटला, पूर्वमन्त्री बद्री न्यौापने र टेबहादुर गुरुङसहित १४ जना जेल जाने पक्का

  सामाज कल्याण परिषद्को भृकुटीमण्डपस्थित फनपार्क रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बद्री न्यौापने र टेबहादुर गुरुङसहित १४ जनाविरुद्ध मुद्दा दायर गरेको छ । समाज कल्याण परिषद्को सो जग्गा प्रचलित मापदण्ड र