मुख्य खबर

काभ्रेका सिर्जनले बनाए हात मिलाउने रोबोट ‘गोल्डेन गर्ल’

  काभ्रेको गोल्डेन फ्युचर माध्यमिक विद्यालयका विद्यार्थी सिर्जन श्रेष्ठले रोबोट ‘गोल्डेन गर्ल’ बनाएका छन् । कक्षा १२ मा अध्ययनरत सिर्जनले रोबोटले अङ्ग्रेजी भाषामा सोधेको प्रश्नको जवाफ दिनुका साथै हिँड्ने र हात मिलाउने गर्छ । सिर्जनलाई रोबोट बनाउन उनकै सहपाठी सुजित