मुख्य खबर

सुँगुरका लागि सङ्कलित अखाद्य वस्तु घरेलु मदिरा उत्पादनमा

  सुँगुर र बंगुरलाई भनेर संकलन गरिने फोहोर खाद्यान्न र अखाद्य वस्तु घरेलु मदिरा बनाउन प्रयोग हुने गरेको खुलेको छ । महानगरीय प्रहरी वृत्त, थानकोट र प्रहरी प्रभाग, बलम्बुले चलाएको मदिरा नियन्त्रण अभियानका क्रममा यो रहस्य खुलेको छ । बलम्बु