मुख्य खबर

चार हजार किमी ट्रेन यात्राबाट भियतनाम पुगे किम जोङ उन

  चार हजार किलोमिटर ट्रेन यात्रा गरेर उत्तर कोरियाका नेता किम जोङ उन भियतनाम पुगेका छन् । उनले त्यहाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्ने छन् । गत वर्ष सिंगापुरमा भेटेका दुई नेताको वार्ता यो पटक भियतनाममा हुन लागेको हो ।