मुख्य खबर

निर्मला हत्या प्रकरण: एसपी विष्टसहित ८ जना विरुद्व मुद्दा दायर

  जिल्ला प्रहरी कार्यालयका तत्कालिन प्रमुख एसपी डिल्लीराज विष्टसहित ८ जना विरुद्व जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय कञ्चनपुरले बुधबार अभियोजनसहित पेश गरेपछि उनीहरु विरुद्व अदालतमा मुद्दा दायर भएको हो।   जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी