सिके दुलाभित्र लुके, राजा आउ देश बचाउ नारा धन्कियो मधेसमा
सिके राउत दुलाभित्र लुकेपछि मधेसमा राजा आउ देश बचाउ भन्ने नारा धन्किन थालेको छ । चोक चोकमा पुर्वराजा ज्ञनेन्द्र शाहाको स्वगतको ब्यानर सजिएको छ । काठमाडौंमा सिके राउतले व्यापक चर्चा पाइरहेका बेला मधेसमा उल्टो परिदृश्य देखिएको छ । सरकारसँग