मुख्य खबर

हुलास स्टिलमा आगलागी, ४० लाख बढीको क्षति

  बाराको जीतपुरसिमरा उपमहानगरपालिका सिमरास्थित हुलास स्टिल इन्डिस्टिज प्रालीमा आगलागी भएको छ । शनिबार मध्यान्ह कुलिङ्ग टावरमा आगलागी भएको हो । आगलागीको कारणबारे खुल्न सकेको छैन । आफूहरु पुग्दा आगो लागिरहेको भेटिएको कामदारहरु बताउँछन् ।   नेपाल आयल निगम अमलेखगञ्ज