मुख्य खबर

बार निर्वाचनः प्रगतिशील समूह जितको नजिक

  नेपाल बार एशोसिएसनको निर्वाचन २०७५ चैत १६ मा हुँदैछ । २ कार्यकाल आफैंभित्रको घातप्रतिघातका कारण बारको नेतृत्वबाट बन्चित भएको प्रगतिशील समूह यो पटक विशेष तयारीका साथ चुनावी मैदानमा उत्रिएको छ । प्रगतिशील पेशागत तथा समावेशी समूहले बरिष्ठ अधिवक्ता चण्डेश्वर