मुख्य खबर

२०७५ साल चैत्र १२ गते मंगलबारको राशिफल पढौ, मनकामनामाताको दर्शन गर्दे भेटी स्वरुप एक सेयर गरौं

    मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- व्यापारमा मन्दि आउँने तथा लगानि गर्नको लागि केहि समय कुर्नुनै राम्रो हुनेछ । आफन्त तथा चेलिमाईती बिचको सम्बन्धमा मनमुटाब सिर्जना हुनेछ । पढाई लेखाईमा प्रसस्त समय दिएमात्र नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । स्वास्थ्यमा समस्या आई