कक्षा ११ मा अध्ययनरत १७ बर्षीया युवती काठमाडौँबाटै बेपत्ता



हाम्रो इकोनोमि

 

काठमाडौँबाटै १७ बर्षीया युवती बेपत्ता भएकी छिन् । सिन्धुपाल्चोक घर भएर काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ बस्दै आएकी १७ बर्षीय युरिना याेञ्जन ‘मनिषा’ बेपत्ता भएकी हुन् । गत शुक्रबार कोठाबाट खाजा खान भनेर निस्किएकी याेञ्जन त्यसपछि परिवारकाे सम्पर्कमा नआएकाे प्रहरीले जनाएकाे छ  ।

 

याेञ्जन जोरपाटीको नयाँ बस्तीस्थित एकता जेम्स कलेजमा कक्षा ११ मा अध्ययनरत थिइन् । युवतीकी आमा लालमाया योन्जनले जेठ २६ गते छोरी हराएको भन्दै महानगरीय प्रहरी बृत्त बौद्धमा उजुरी दिएकी छन् । प्रहरीले युवती हराएको उजुरी परेसँगै खोजीकार्य जारी राखेको जनाएको छ ।

 

प्रियंका चोपडाको यस्तो सेक्सी २५ तस्वीर बाहिरीएपछि भयो बबाल

 

चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडाको विवाह भएको चार महिना वितेको छ । यो बिचमा उनको सम्बन्ध विच्छेदको चर्चा सुरु भएको छ । एक अमेरिकी अखबारले प्रियंका र निक जोनसका बिचमा सम्बन्ध विच्छेद हुन सक्ने भन्दै समाचार छापेको थियो । यो समाचार अहिले विश्वभर नै चर्चामा रहेको छ । अमेरिकी ओके अखबारले उनीहरुको सम्बन्ध विच्छेदको गलत्त खबर फैलाएको आरोप लागेको छ ।

 

उनीहरुको सम्बन्धमा कुनै समस्या नभएको भन्दै प्रियंका र निकले अब उक्त अखबारका विरुद्ध मुद्धा हाल्ने देखिएको छ । उनीहरुले उक्त पत्रिका विरुद्ध मानहानिको मुद्धा दर्ता गर्ने भएको निकट स्रोतले बताएको छ । यो भन्दा पहिले पनि अमेरिकी अर्बपति तथा अहिलेका विश्वमा भएका अर्बपतिहरुमध्य सबैभन्दा अगाडी नाम आउँने जेफ बेजोसलाई पनि बल्याकमेल प्रयास गरिएको अमेरिकी सञ्चारमाध्यले जनाएका थिए ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...