मुख्य खबर

अर्को विभत्स घटना : आन्दोलनकारी सैनिकलाई लखेटी–लखेटी यसरी गरे हत्या

  आन्दोलनकारीले घर भित्र पसेर एक जवानको हत्या गरेका छन् । भारतको जम्मू कश्मीर राज्यको बारामूला जिल्लाको सोपोरमा हिजो एक सैनिकको घरमा पसेर अन्धाधुन्दा गोली चलाएका थिए । उक्त हमलामा भारतीय सैनिक मोहम्मद रफी यातूको ज्यान गएको जनाइएको छ ।