मुख्य खबर

२०७५ लाई फर्केर हेर्दा : ९४ वटा पुल निर्माण

  २०७५ पूर्वाधार निर्माण तथा यातायात सुधारको पहलकारी वर्षका रूपमा केन्द्रित देखिन्छ। चालु आर्थिक वर्षको बजेटले नयाँ पूवार्धार निर्माणमा जोड दिनभन्दा पुराना योजना सम्पन्न गर्नेतर्फ केन्द्रित छ। लामो समयदेखि चर्चामा रहेका तर कामै अघिबढ्न नसकेका परियोजना सुरु भएको र जनताको