मुख्य खबर

पाल्पामा श्रीमतीले गरिन् श्रीमानको हत्या, साथीलाई खुकुरी प्रहार

    पाल्पामा श्रीमतीले गरिन् श्रीमानको हत्या, साथीलाई खुकुरी प्रहार   बुटवल । पाल्पामा सोमवार श्रीमतीले श्रीमानलाई ढुङ्गा प्रहार गरि हत्या गरेकी छन् । अर्घाखाँचीको पाणेनी गाउँपालिका–२ का ४१ वर्षीय लोकबहादुर कुमाललाई ३९ वर्षीया श्रीमती मेगली कुमालले ढुंगा प्रहार गरी