मुख्य खबर

पूर्व युवराज्ञी हिमानीभन्दा सुन्दर छिन् पुर्णिका (तस्विरहरु)

  पुर्व युवराज पारस र पुर्व युवराज्ञी हिमानी शाहकी जेठी छोरी पुर्णिका शाह आजकाल सामाजिक सञ्जालमा निकैनै सक्रिय छिन् । उनी सामाजिक सञ्जालमा बिशेष अवसरमा शुभकामना दिने,ब्यंगात्मक स्टेटसहरु समय समयमा पोष्ट गर्ने गरिरहन्छिन् । आमा हिमानी जत्तिकै सुन्दर उनले आफ्ना