मुख्य खबर

तिब्बती शरणार्थी आनी छोइङ डोल्माको खातामा कहाँबाट आयो यति धेरै पैसा, यस्तो रहेछ धन्दा

  स्रोत नखुलेको रकम पटक–पटक नेपाल भित्र्याएपछि गायिका आनी छोइङ डोल्माको खाता रोक्का गरी सम्पत्ति शुद्धीकरणको आशंकामा अनुसन्धान सुरु भएको छ । तर प्रधानमन्त्रीकै सचिवालयले रोक्का रकम खुला गरिदिन चर्को दबाब दिइरहेको स्रोतको दाबी छ । फूलको आँखामा फूलै संसार’ गीतबाट चर्चित आनीले