मुख्य खबर

हेर्नुहाेस् यस्ता छन् सरकारले गरेका १४ निर्णय

  सरकारले सार्वजनिक खरिद (सातौँ संशोधन) नियमावली, २०७६ स्वीकृत गरेको छ ।  गएको २३ गते बसेकाे मन्त्रिपरिषद बैठकले नियमावाली स्वीकृत गरेको विहिबार आयोजितक सार्वजनिकी कार्यक्रममा सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्काेटाले जानकारी दिए ।   यस्तै, सरकारले प्रधानमन्त्री