मुख्य खबर

कक्षा ५ का विद्यार्थीले संसारबाट विदा लिँदा दुनियाँलाई रुवायो

ललितपुरमा एक कक्षा ५ मा अध्ययनरत ११ वर्षीय बालक समिरले आइतबार आफैले पासो लगाएर संसार छोडे का छन्। ललितपुरको माल्टास्थित कालीदेवी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत ११ वर्षीय समिर लुुङ्वाले एउटा चिटमा लेखेर संसार छोडे का छन्। असार ७