संकटकाल घोषणा गर्ने तयारी गर्दै प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओली देशमा संकटकालिन स्थितिको घोषणा गराउने मानसिक तयारीमा लागेको संकेत बाहिर आएको पूर्वएमाले निकट कतिपय स्रोतको दावी छ । पार्टीका च्यालेन्जरहरूलाई तह लगाउन पार्टी नै फुटाउने वा मध्यावधि निर्वाचनको घोषणा गर्ने कुरा त्यति सजिलो नभएपछि उनीसँग