यस्ता निर्दयी बाबु, बीमा रकम पाउन छोरीकै हत्या
राैतहटमा एक बाबुले आफ्नै ४ वर्षीया छाेरीको हत्या गरेका छन् । रौतहटको मौलापुर नगरपालिका–६, पथरा बुधरामका रामकिशोर राय यादवले ४ वर्षीया छोरी लक्ष्मीकुमारी यादवको असार १६ गते हत्या गरेका हुन् । सुतिरहेकै अवस्थामा हराएकी लक्ष्मीको शव भोलिपल्ट बिहान गाँउकै