दाजुबहिनी नाता पर्ने युवक–युवती होटलको कोठामा यस्तो अवस्थामा फेला परेपछि…
आज बिहानै होटलको कोठामा दुई जना झुण्डेको अवस्थामा फेला परेको छ । महाकाली नगरपालिका–४ खलंगा बजारमा रहेको विष्ट बियर बारको एक कोठामा एक युवक र एक युवती झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । शैल्यशिखर नगरपालिका–५ का करिब २८