काठमाडौँको कलंकीमा गोली चलेको छ । काेठाभित्र बसेर बढिरेहकी युवतीमाथि लक्षित गरि गोली प्रहार भएको हो ।गएराति कलंकीमाई मन्दिरस्थित सामाजिक मार्गमा रहेको पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा गोली प्रहार भएको हो । शर्माको तीनतले घरको दोस्रो तलामा १९ वर्षीया छोरी
नेकपा एकतामा गुटगत स्वार्थका कारण कुनै नेतालाई पदै पदको भारी भएको छ । कतिपय नेता भने भूमिकाविहीन बनेका छन्