डोटीमा कार्यरत सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । डिसीलाई आयोगको कञ्चनपुर टोलीले घुस सहित नियन्त्रणमा लिएको हो । तीन लाख २६ हजार रूपैयाँ घुससहित समातिएका डिसी कैलाली, कञ्चनपुर, कपिलबस्तु र डोटीमा पटकपटक
सर्लाही प्रदेश २ सरकारले बकर इदको अवसरमा सोमबार (भोली) सार्वजनिक विदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले