मुख्य खबर

यही ताल हो भने जनताले हामीलाई पनि लखेट्न सक्छन् : अध्यक्ष प्रचण्ड

  पुर्व प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सञ्चालनको कार्यशैलीप्रति चिन्ता व्यक्त गर्नुभएको छ । पार्टीनिकट प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियसनको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले घुमाउरो शैलीमा प्रधानमन्त्रीसमेत रहनुभएका