मुख्य खबर

५ लाख धरौटीमा रवि लामिछाने रिहा

  पुडासैनी आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको कसूरमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनाविरुद्ध दायर गरिएको मुद्दामा थुनछेक बहस सकिएपछि रवि लामिछाने रिहा भएका छन । रवि लामिछाने ५००००० र युवराज कंडेल ३००००० धरौटीमा रिहा भएका हुन । अदालतले धरौटीमा