मुख्य खबर

बिहीबारको जापान उडान स्थगित गर्ने योजनामा नेपाल एयरलाइन्स

  ताको तीन उडान गर्ने गरी काठमाडौं ओशाका उडान सुरु गरेको निगमले तत्कालका लागि बिहीबारको उडान स्थगित गर्ने योजना बनाएको छ । काठमाडौंबाट जापान जाने यात्रु कम भएपछि साताको दुई उडान पर्याप्त हुने देखिएको भन्दै एक उडान स्थगित गर्ने योजना रहेको