मुख्य खबर

हामीविरुद्ध भ्रामक प्रचारबाजी भयो : मह जोडी

     वरिष्ठ हास्यव्यंग्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आफूहरुविरुद्ध सामाजिक सञ्जालमा चलिरहेको भ्रामक प्रचारबाजीको खण्डन गरेका छन् । दातृ निकायको सहयोगमा आफूहरूले बनाएका कार्यक्रमहरूमा कतै पनि हिन्दू धर्मलाई ठेस पुर्‍याउने काम नगरेको उनीहरूको प्रष्टीकरण छ । मह जोडीले