मुख्य खबर

रंगशाला बनाउने खर्च जुटाउन धुर्मुसले खोले ठेला पसल, सुन्तलीले म:म बेच्ने

    अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सुरू गरेको धुर्मुस-सुन्तली फाउन्डेसनले ठेला पसल पनि खोलेको छ। ठेला पसलमा बदाम, पानी, स्याउ, सुन्तला र म:म बेच्न राखिने फाउन्डेसनका प्रमुख सीताराम कट्टेल ‘धुर्मुस’ ले  बताए। आइतबार सुरू ठेला पसलबाट संकलन भएको सबै पैसा