मुख्य खबर

नेपालको अर्थतन्त्र पनि धरापमा, कुन कुन क्षेत्र टाट पल्टिदैछ

    नेपालको अर्थतन्त्र कस्तो छ भनेर नाप्ने पहिलो सूचक आर्थिक वृद्धिदर नै हो । सामान्यतः विश्वमा कुनै पनि देशको आर्थिक बृद्धिदरको गतिशीलताका आधारमा सो मुलुकको आर्थिक अवस्थाको नाडी छाम्ने काम गरिन्छ । पछिल्लो तीन वर्षको नेपालको आर्थिक वृद्धिदर औषतमा