आफ्नो नाममा सहमति नभए सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाउने तयारीमा तुम्बाहाम्फे छिन् । यसो गर्दा संविधानले तय गरेको सभामुख एउटा र उपसभामुख अर्को दलबाट हुनुपर्छ भन्ने व्यवस्थाअनुसार नेकपाले उम्मेदवारी दिन पाउने छैन । उपसभामुख नेकपाबाटै तुम्बाहाम्फे कायम छिन् ।
धितोपत्र बजारमा पछिल्लो एक वर्षको अवधिमा नेप्से परिसूचकमा आज सबैभन्दा बढी वृद्धि भएको छ । सन् २०२० को
प्रदेश ३ स्थायी राजधानी हेटौंडा कायम भएको छ । आइतबार बिहान प्रदेश नं. ३ को प्रदेशसभा बैठकले दुई तिहाइ
आधुनिक नेपालको एकीकरण श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहबाट भएको तथ्य ‘डिलिट’ गर्न नसकिने भएकोले हुनसक्छ– उक्त ऐतिहासिक घटनालाई