मुख्य खबर

प्रचण्डले भने शिवमायालाई कुनै पनि हालतमा सभामुख हुँदैन

  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई कुनै पनि हालतमा सभामुखमा स्वीकार गर्न नसकिने बताएका छन् । नेकपा अध्यक्षद्वयबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा प्रचण्डले यस्तो अडान राखेका हुन् । सभामुख कसलाई