मुख्य खबर

प्रदेश २ मा नेकपा–राजपा गठबन्धनको सरकार बनाउने यस्तो छ तयारी

  पार्टीअध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख राजपालाई दिन चाहिरहेका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) कांग्रेसलाई दिने पक्षमा देखिएका छन् । सभामुख पदमा सापकोटालाई निर्विरोध निर्वाचित गर्न सघाउ पुर्याएको भन्दै कांग्रेसलाई दिनुपर्ने मनशाय प्रचण्डले ब्यक्त गरेका छन्