मुख्य खबर

बाल्यकालदेखि कै मिल्ने साथी प्रचण्ड र बादलबीच बोलचाल नै बन्द

  २०२८ सालमै कम्युनिष्ट पार्टीको सदस्यता लिएका पुष्पकमल दाहाल(प्रचण्ड) र २०३७ सालदेखि कम्युनिष्ट पार्टीका सदस्यता लिएर पूर्णकालिन बनेका रामबहादुर थापा(बादल)बीचको सम्बन्ध कहिले अत्यन्तै घनिष्ठ त कहिले हिउँजस्तो चिसो हुने गरेको छ । प्रचण्डर बादलबीचको सम्बन्धमा धेरै आरोह अवरोह आएको देखिन्छ