मुख्य खबर

लकडाउनबारे प्रधानमन्त्री विज्ञहरुसँग छलफलमा

  लकडाउनको मोडालिटी परिवर्तन गरेर कम जोखिमका ठाउँहरुमा व्यापार, व्यवसाय खुलाउने बारे प्रधानमन्त्री केपी शर्मा ओलीले परामर्श थालेका छन् । उच्चस्तरीय समन्वय समितिले गृहकार्य गरिरहेका बेला प्रधानमन्त्रीले विज्ञहरुसँग छलफल गर्न लागेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अपरान्ह  हुने छलफलमा