नेकपाका दुई अध्यक्षबीच टेलिफोन सम्वाद पनि बन्द, दुबै गलाउने रणनीतिमा
विहीबार साँझ सरकारी निवास वालुवाटारमा नेकपाका दुई अध्यक्षबीच चर्काे विवाद भयो । प्रधानमन्त्री केपी शर्मा ओली दुवै पद छोड्ने कुरासम्म सुन्न तयार भएनन् । प्रचण्डपनि आफ्नो अडानबाट पछि नहट्दा नेकपाको विवाद जहाँको त्यही छ । नेकपा स्थायी कमिटीको बैठक