मुख्य खबर

काठमाडौं उपत्यकामा निषेधाज्ञा गर्ने सरकारको तयारी

  काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेसँग तीनवटै जिल्ला प्रशासन कार्यालयबीच छलफल हुँदै छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपत्यकाभित्रका सरकारी, निजी र गैरसरकारी संघसंस्था सञ्चालनमा नयाँ मापदण्ड काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासनबचि शुक्रबार आज छलफल हुँदै छ