सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेतातथा सांसद प्रभु साहले देशमा पूर्ण रुपमाविधिको शासनकायमगर्न नेपालप्रहरीलाई आफ्नो क्षेत्राधिकारभित्र राख्नुपर्ने बताएका छन् । नेपालप्रहरीले कानुनद्वारा निर्धारित जिम्मेवारी बहनगर्नुको सट्टा निजी स्वार्थकाकारण प्रलोभनमा परि क्षेत्राधिकार बाहिर गएर दण्डसजाय दिने गरेको र गम्भीर
सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मोरङकी एक कोरोना संक्रमित महिलाको उपचारकै क्रममा मृत्यु भएको छ ।