लामो समयसम्म यौन उत्तेजना रोक्दा हुन्छ यस्तो हानी
युवावस्थामा यौनइच्छा तीव्र हुने भएकाले यसको व्यवस्थापन भने सजिलो हुँदैन । यस्तो बेला दिमागमा यौनसम्बन्धी सोच आउनु स्वभाविक हो । यौनइच्छा स्वस्थ्य व्यक्तिको एक महत्वपूर्ण पाटो हो । हस्तमैथुन यौनइच्छा साम्य पार्ने एउटा उत्तम उपाय हो । यसलाई