अति सेक्सी भएर जागिर नै गुमाएकी यी एयरहोस्टेज, हेर्नुहोस् कामुकता (२० तस्वीर र भिडियो)



हाम्रो इकोनोमि

 

यस्तै भएको छ, टर्कीस एयरलाइन्सकी एक एयरहोस्टेजलाई । भड्किलो कपडा लगाएको र सेक्सी भएको आरोपमा उनलाई जागिरबाट निकालिएको छ ।

जागिर निकालामा परेकी ३१ वर्षीया एयरहोस्टेज जुहाल सेंगुल मोडल पनि हुन् । एक इटालियन म्यागजिनमा उनको तस्वीर प्रकाशित भएको विषयलाई उनको जागिर खोसिएको हो ।

भड्किलो पहिरनमा उनको भिडियो र तस्वीर हेरेपछि कम्पनीले उनलाई निकाल्ने निर्णय गरेको हो । युट्युबमा अपलोड गरिएको भिडियोमा जुहाल बिकिनीमा देखिएकी छन्। जुहाल भेगेन लाइफस्टाइलको क्याम्पेनर पनि हुन् ।

गत वर्ष टर्की एयरलाइन्सले एयरहोस्टेजको लिपस्टिक र कलरफुल मेकअप प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो । अधिकारीहरुका अनुसार टर्की तिब्रताका साथ रुढीवादी इस्लाम र धर्म गुरुको कब्जामा जाँदैछ ।

 


प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...