मनोरञ्जन

छविसँगको सहमतीपछि शिल्पा रुदै बाहिरिइन् (भिडियो)

  निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरलेबिच बिहिबार टेकु परिसरमासहमति भएको छ । शिल्पाले घरेलु हिंसा भएको भन्दै काठमाण्डौ प्रहरी परिसरमा पति छविराज ओझा विरुद्ध उजुरी गरेकी थिइन् । छवि र शिल्पाले विवाह भएको लुकाउँदै आएका थिए । एकाएक