सपिङ मलमा भाडामा पाइन्छन् गर्लफ्रेण्ड
सपिङ मलमा भाडामा युवती त्यो पनि २२ रुपियाँमा २० मिनेट । यो अचम्म लाग्दो अफरले अहिले मलमा युवा ग्राहकको संख्या बढेको मिडिया रिपोर्टहरूमा उल्लेख छ । ११ फिलिपिनो पिसोमा पाइने ती युवतीहहरूसँग मज्जाले समय बिताउन सकिने जनाइएको छ