मनोरञ्जन

चर्चित गायिका पवित्रा घर्तीकाे चाेली ढाकाले सार्वजनिक

  चर्तित गायिका पवित्रा घर्ती मगर र बिबेकमान रोका मगरको आवाजमा रहेको नया गीत “चोली ढाकाले” बजारमा सार्बजनिक भएको छ । पवित्रा घर्ती मगरले शब्द गरेको यस गीतको छायांकन दुर्गा पौडेलले गरेका हुन्। प्रकाश भट्टले निर्देशन गरेको उक्त गीत निकै