चर्चित गायिका पवित्रा घर्तीकाे चाेली ढाकाले सार्वजनिक



हाम्रो इकोनोमि

 

चर्तित गायिका पवित्रा घर्ती मगर र बिबेकमान रोका मगरको आवाजमा रहेको नया गीत “चोली ढाकाले” बजारमा सार्बजनिक भएको छ । पवित्रा घर्ती मगरले शब्द गरेको यस गीतको छायांकन दुर्गा पौडेलले गरेका हुन्। प्रकाश भट्टले निर्देशन गरेको उक्त गीत निकै चर्चामा रहेको छ।

नेपालीहरुको महान पर्व दिपावली नजिकिदै गर्दा उक्त गीत बजारमा आएको हो। गीतमा नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित मोडल अन्जली अधिकारी र चक्र बमको प्रस्तुतिमा रहेको यस गीत पवित्रा घर्ती मगरको यूट्यूब च्यानल मार्फत बजारमा आएको छ ।
यस्तो छ भिडियो,हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...