मनोरञ्जन

दोस्रो विवाह गर्ने तयारीमा मनोज गजुरेल

  हास्य कलाकार मनोज गजुरेलले दोस्रो विवाहको तयारी थालेका छन् । प्रेम विवाह गरेको २२ वर्षपछि २०७४ सालमा पत्नी मीना ढकालसँग पारपाचुके गरेका उनी करिब ३ वर्षयता सिंगल छन् । एपीवान टेलिभिजनले प्रशारण गरेको एक अन्तर्वार्ता उनले विवाहको तयारी भइरहेको