मनोरञ्जन

भदौदेखि विवाहमा ५१ जना भन्दा बढी जन्ती जान नपाइने

  विभिन्न सामाजिक व्यवहारमा विकृति आइरहेको अबस्थामा मकवानपुरगढी गाउँपालिकाले सामाजिक व्यबहार ऐन, २०७५ गाउँसभाबाट पास गरी लागु गर्ने तयारी गरेको छ । गाउँपालिकाले जारी गरेको ऐनमा विवाह गर्दा दाइजो लिन दिन नहुने, विवाहमा सहभागी हुँदा केटी वा केटा पक्षबाट आमन्त्रण