जब कुनै पुरुषले महिलामाथि उनको मर्जीबिना शारिरिक सम्बन्ध सम्बन्ध स्थापित गर्छ भने त्यो करणी हो तर यदि महिलाले पुरुषलाई उनको मर्जी बिना यस्तो गर्न बाध्य बनाए के त्यो पनि करणी होइन र ?इंगल्याण्ड र वेल्सको कानूनमा यो बलात्कार होइन
उमेर ढल्किँदै जाँदा बिहे गर्ने एउटा पनि केटा नपाएपछि सहरभरिका केटीहरुले सामूहिक रुपमा केटा पाउँ भन्दै गुहार मागेका छन्