गोरखामा यी व्यक्तिले दुनियाँलाई चकित पार्ने गरे यस्तो कार्य हेर्नुहोस्



हाम्रो इकोनोमि

 

मान्छेले मासु कति खान सक्छ ? एक किलो किनेर घरका सबै परिवारलाई बाडेर खाने चलन अझै पनि छ । दशैमा समेत २–४ किलोले धेरै मानिस सन्तुष्ट हुन्छन् तर गोरखामा एक जना यस्तो व्यक्ति छन् जो जति मासु दिए पनि खान सक्छन् । उनको यो कार्यले अहिले दुनियाँ चकित बनेको छ ।

 

सन्तोष अम्गाई (झलक) गोरखा जिल्ला भिमसेन थापा गाउँपालिका वडा नं. २ मा बस्छन् । पेशाले उनी इलेक्ट्रिसियन हुन् । निकै मिलनसार र सहयोगी भावना भएका सन्तोष मासु भनेपछि हुरुक्कै हुन्छन् । थोरै तिनो मासुले उनलाई पुग्दैन ।

६ किलोको खसीको मासु खाएर गाउँलेलाई नै चकित बनाएका सन्तोषले फेरी ९ किलो कुखुराको मासु एक्लै सकेर अर्को चकित बनाएका छन् । उनको इच्छा भनेकै धेरै मासु खाएर विश्व रेकर्ड राख्ने हो । यो रेकर्ड सहजै राख्न सक्ने उनको दावी छ ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...